नेपालमा आज २ सय ३२ जना संक्रमित थपिए, कुल १५ हजार ४ सय ९१

नेपालमा आज २ सय ३२ जना संक्रमित थपिए, कुल १५ हजार ४ सय ९१

  • शनिबार, असार २०, २०७७
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

काठमाण्डौं असार २० । नेपालमा आज २ सय ३२ जना कोरोना संक्रमित थपिृएका छन् । यो सगैँ देशभर अहिले सम्म संक्रमितको संख्या १५ हजार चार सय ९१ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कोरोना जित्नेको संख्या ६ हजार चार सय १५ पुगेको छ। पछिल्लो २४ घण्टामा २७२ जना डिस्चार्ज भएका छन् ।
नेपालमा कोरोना बाट ३४ जनाको मृत्यु भईसकेको छ ।

मन्त्रालयका अनुसार अहिलेसम्म क्वारेन्टाइनमा ३३ हजार एक सय २५ रहेका छन् भने आईसोलेसनमा ९ हजार ४२ जनाको उपचार भइराखेको छ ।पछिल्लो २४ घण्टामा २३ प्रयोगशाला चार हजार ५० नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ