जब वडाध्यक्ष नाथले महिलालाई अंगालो हाल्दै ‘चुम्मन’ मागे….(भिडियाेसहित)

जब वडाध्यक्ष नाथले महिलालाई अंगालो हाल्दै ‘चुम्मन’ मागे….(भिडियाेसहित)

  • शुक्रबार, असार १९, २०७७
  • डम्मर राज भट्ट

  • 25.5K
    SHARES

कंन्चनपुर,१९ असार ।
कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष राम नाथले एक महिला माथि दुर्व्यवहारको प्रयास गरेका छन् । भीमदत्त नगरपालिका वडा नम्बर ९ ब्रह्मदेवमा पसल व्यवसाय गर्दै आएकी एक महिलालाई वडाध्यक्ष नाथले दुव्र्यवहारको प्रयास गरेका हुन् ।
बिहिवार दिउसो देखि पिडित महिलाकै पसलमा मदिरा सेवन गरिरहेका वडाध्यक्षले राती सवा ८ बजे उनी माथि दुर्व्यावहारको प्रयास गरेको इलाका प्रहरी कार्यालय ब्रह्मदेवले जनाएको छ ।
वडाध्यक्ष नाथलाई भने अहिले प्रहरीले नियन्त्रणमा लिएको छ । स्थानीयले उक्त महिलामाथि वडाध्यक्ष जस्तो जिम्मेवार व्यक्तिले नै दुव्र्यवहारको प्रयास गरेको भन्दै इलाका प्रहरी कार्यालय ब्रह्मदेवलाई घेराउ गरेका छन् ।

साथै इप्रका माथि ढुंगामुढा समेत प्रहार भइरहेको प्रहरीले जनाएको छ । मदिरा सेवन पनि वडाध्यक्षले अंगालो हाल्दै ‘चुम्मन’ मागेको स्थानीयको आरोप छ । वडाध्यक्ष र महिलालाई सोधपुछका लागि ईप्रका ब्रह्मदेवमा नै राखिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ