पुष २९ काठमाण्डौं । विप्लव नेतृत्वको नेकपाका स्थायी समिति सदस्य धर्मेन्द्र बास्तोलालाई प्रहरीले गिराफ्ता गरेको छ । उनीहरुलाई ललितपुर र मकवानपुरको सिमाक्षेत्रबाट पक्राउ गरिएको जनाईएको...
पुष २९ काठमाण्डौं । नेकपा प्रचण्ड माधव समुहका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी ओलीले भारतको ईशारामा संसद विघटन गरेको दाबी गरेका छन् । भारतले भनेर...
पुष २९ काठमाण्डौं । नेकपा प्रचण्ड माधव समुहकी बागमती प्रदेश ईन्चार्ज अष्टलक्ष्मी शाक्यले प्रधानमन्त्री केपी ओली प्रतिगमनकारी भएकाले आफूले कमरेड भन्न छाडेको बताएकी छन्...
पुष २९ काठमाण्डौं । प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा संवैधानिक इजलासमा पूर्ण ईजलाशको माग कानुन व्यवशायीहरुले गरीरहेका बेला सरकार पक्ष असहमत देखिएको छ । यो मुद्दा किन...
पुष २९ काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका मुद्दाको संवैधानिक इजलासमा आज सुनुवाई हुँदैछ । प्रधानन्यायाधिश चोलेन्द्र शमशेर जबराको नेतृत्वमा पाँचजना न्यायाधिश रहेको...
पुष २८ सर्लाही । नेकपा ओली समुहका नेता ईश्वर पोखरेलले नेकपा अझै पनि विभाजित नभएको दाबी गरेका छन् । सर्लाहीमा आज पत्रकारहरुसगँ कुरा गर्दै...
सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन भएपछि मन्त्रिपरिषद्मा थप नियुक्ति, हेरफेर वा कार्यविभाजन रोक्न आदेशको माग गर्दै दायर गरेको रिट निवेदन ‘हेर्दाहेर्दै’ मा आगामी माघ ११...
पुष २८ काठमाण्डौं । नेपालमा आज ४३० जना कोरोना संक्रमित थपिएका छन् । ५३ सय जनामा गरिएको परीक्षणमा ती संक्रमित फेला परेको स्वास्थ्य मन्त्रालयले...
पुष २८ पोखरा । नेकपा प्रचण्ड माधव समुहका अध्यक्ष प्रचण्डले सर्वोच्च अदालतले संविधानको व्याख्या गर्ने तर संसोधन नगर्ने भएकाले संसद पुनस्थापना हुने विस्वास व्यक्त...
पुष २८ जनकपुर । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले प्रधानमन्त्रीद्वारा गरिएको संसद् विघटन असंवैधानिक भएको तर सरकारले निर्वाचन गराएमा काँग्रेस जाने बताएका छन् । नेपाल...
पुष २८ विराटनगर । संसद विघटन र नेकपा विभाजनसगैँ अहिले विवाद प्रदेशहरुमा केन्द्रीत भएको छ । प्रदेश सभाहरुमा एक पक्षले अर्को पक्षलाई कार्बाही, निलम्बन...
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले आफ्नो पाँच महिले श्वास्थ्य मन्त्रालयको कार्यकाल सफल भएको दाबी गरेका छन् । आज निजामति कर्मचारीका प्रतिनिधिहरुसँगको छलफलमा मन्त्री...
२८ पुष, काठमाडौं । प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध दोस्रो चरणको संघर्षका कार्यक्रम गरिरहेको नेकपाको प्रचण्ड–माधव नेपाल समूहले आजतीन प्रदेशमा बृहत...
धनुषा, २७ पुस । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले संविधानको अन्तिम व्याख्या गर्ने अधिकार सर्वोच्च अदालतलाई मात्रै रहेको बताउनुभएको छ । सर्वोच्च अदालतमा रहेको विचाराधीन...
काठमाडौँ, २७ पुस । सेना समायोजनका बेला नेपालका लागि संयुक्त राष्ट्र सङ्घीय मिसन (अनमिन) को प्रमाणीकरणमा नपरी बहिर्गमित भएका तत्कालीन नेकपा माओवादीका लडाकुको माग...
पुष २७ काठमाण्डौं । नेकपा प्रचण्ड माधव समुहका अध्यक्ष माधव कुमार नेपालले संघीयता, गणतन्त्र जस्ता अडानबाट प्रधानमन्त्री केपी ओली बिचलित भएकाले नागरिक समाज सहित...
ठेगाना:अनामनगर काठमाडौँ