केपी ओलीलाई कुर्सीबाट हटाउने समय आयो, अब आन्दोलन अघि बढ्छः शाक्य

केपी ओलीलाई कुर्सीबाट हटाउने समय आयो, अब आन्दोलन अघि बढ्छः शाक्य

  • बुधबार, पुस २९, २०७७
  • मिर्मिरे अनलाइन

  • 4.1K
    SHARES

पुष २९ काठमाण्डौं । नेकपा प्रचण्ड माधव समुहकी बागमती प्रदेश ईन्चार्ज अष्टलक्ष्मी शाक्यले प्रधानमन्त्री केपी ओली प्रतिगमनकारी भएकाले आफूले कमरेड भन्न छाडेको बताएकी छन् ।
सो समुहको काठमाण्डौं जिल्लामा कार्यकर्ता भेलालाई संवोधन गर्दै शाक्यले ओलीले गणतन्त्रमाथि धावा बोलेको, संविधानको अपहरण गरेर स्वेच्छाचारी र तानाशाही भएको टिप्पणी गरिन् ।
अब ओलीलाई कुर्सीबाट हटाउने समय आएको भन्दै आन्दोलन बिस्तारै तात्न थालेको र यो अघि बढ्ने र यसैका बलमा ओलीलाई कुर्सीबाट झार्ने शाक्यले बताईन् ।
पुष ५ मा संसद विघटन पछि नेकपा प्रचण्ड माधव समुह त्यसको बिरुद्ध आन्दोलित बनेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ