विप्लव नेकपाका स्थायी समिति सदस्य धर्मेन्द्र बास्तोला गिराफ्तार

विप्लव नेकपाका स्थायी समिति सदस्य धर्मेन्द्र बास्तोला गिराफ्तार

  • बुधबार, पुस २९, २०७७
  • मिर्मिरे अनलाइन

  • 34.4K
    SHARES

पुष २९ काठमाण्डौं । विप्लव नेतृत्वको नेकपाका स्थायी समिति सदस्य धर्मेन्द्र बास्तोलालाई प्रहरीले गिराफ्ता गरेको छ ।

उनीहरुलाई ललितपुर र मकवानपुरको सिमाक्षेत्रबाट पक्राउ गरिएको जनाईएको छ ।

वास्तोलासगैँ विवेक कुमाल,प्रकाश शाही र विस्वास पनि पक्राउ परेको जनाईएको छ ।

उनलाई कहाँ राखिएको बारे एकीन भईसकेको छैन । नेकपामाथि प्रतिबन्ध पछि अहिले सम्म पक्राउ पर्ने सो पार्टीका सबै भन्दा बरिष्ठ नेता हुन् बास्तोला । यस अघि पक्राउ परेका स्थायी समिति सदस्य हेमन्त प्रकाश वली कारागारमै रहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ