नेकपा फुटेको छैन, जसरी पनि निर्वाचन हुन्छः पोखरेल

नेकपा फुटेको छैन, जसरी पनि निर्वाचन हुन्छः पोखरेल

  • मङ्लबार, पुस २८, २०७७
  • मिर्मिरे अनलाइन

  • 11.2K
    SHARES

पुष २८ सर्लाही । नेकपा ओली समुहका नेता ईश्वर पोखरेलले नेकपा अझै पनि विभाजित नभएको दाबी गरेका छन् । सर्लाहीमा आज पत्रकारहरुसगँ कुरा गर्दै पोखरेलले नेकपा अहिले पनि काुनुनी रुपमा विभाजित नभएको दाबी गरे ।
पूर्व माओवादी र एमाले एक हुदा देखि नै विभिन्न समस्या रहेको र त्यो अहिले सतहमा देखा परेको बताए ।
उनले सरकारले तोकेको समयमा निर्वाचन गराएरै छाड्ने दाबी पनि गरे ।
उनलाई सर्लाही जाँदा आज प्रचण्ड माधव समुहका बिद्यार्थीहरुले कालो झण्डा समेत देखाएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ