पुष २८ जनकपुर । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले प्रधानमन्त्रीद्वारा गरिएको संसद् विघटन असंवैधानिक भएको तर सरकारले निर्वाचन गराएमा काँग्रेस जाने बताएका छन् ।
नेपाल प्रेस युनियन धनुषाद्वारा आज आयोजित पत्रकार सम्मेलन उपसभापति निधिले प्रधानमन्त्रीद्वारा भएको संसद् विघटनको निकास सर्वोच्च अदालतबाटै हुने बताए ।
“प्रधानमन्त्रीद्वारा भएको असंवैधानिक घोषणा सन्दर्भमा कांगे्रसमा कुनै विवाद छैन”, तर अदालतले गर्ने निर्णय काँग्रेसले मान्ने छ , निधिले भने ।
काँग्रेस दित्र देउवा पक्ष निर्वाचनको पक्षमा छ भने पौडेल पक्ष प्रधानमन्त्रीको असंवैधानिक कदम सच्याएर संसद पुनस्थापना गरेर जानु पर्ने पक्षमा देखिदैँ आएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline