नेपालको संविधान अनुसार राष्ट्रपतिको भूमिका संविधानको संरक्षकका रुपमा सीमित छ । कार्यकारी आदेशहरुमा दबाब वा हस्तक्षेप गर्ने अधिकार राष्ट्रपतिमा निहित छैन । कार्यकारी सरकारले गरेका...
उपराष्ट्रपति नन्दबहादुर पुनले सहिदको सपना साकार पार्न सबै एक भएर लाग्नुपर्ने बताउनुभएको छ । सहिद दिवस २०७८ का अवसरमा आज सन्देश दिँदै उहाँले नेपाली...
आफ्नो पार्टीको नामसँग जुधmाएको भन्दै सर्वोच्च अदालतमा एमाले र माओवादी मिलेर बनेको नेकपा बिरुद्ध मुद्धा हालेका नेकपाका ऋषि कट्टेल आफ्नै पार्टीबाट निष्कासित भएका छन्...
काठमाडौं, माघ १६ । आज बस्ने भनिएको संसदको बैठक पुनः स्थगित भएको छ । पुष ७ गते स्थगित भएको बैठक आज दिँउसो १ बजेका...
राष्ट्रपति, निर्वाचन आयोग र एमालेको दबाबपछि सत्तारुढ गठबन्धन आगामी जेष्ठ मसान्त भित्र स्थानीय तहको निर्वाचन गर्न सहमत भएको छ । आज साँझ बालुवाटारमा बसेको...
१५ माघ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेर बहादुर देउवालाई स्थानीय तहको निर्वाचन नसार्न दबाब दिएको बिषयमा गठबन्धनका नेताहरुले आलोचना गरेका छन् । हिजो...
काठमाडौँ माघ १५ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री शेर बहादुर देउवा चुनाव सम्मै गठबन्धन कायम राख्ने पक्षमा रहेको बताएका छन्...
निर्वाचन आयोगले चुनावको मिति घोषणा गर्न गरेको आग्रह र राष्ट्रपतिले समेत समयमै स्थानीय तहको निर्वाचन गर्न ृदबाब दिएको भनिएको छ । स्थानीय तहको निर्वाचन...
नेपाली कांग्रेसले आज ३७ सदस्यीय केन्द्रीय कार्यसम्पादन समिति गठन गरेको छ। आज भर्चुअल बैठकले उक्त समिति गठन गरेको हो । सभापति शेरबहादुर देउवासहित पदाधिकारी र...
माघ १४ काठमाडौँ । प्रधानमन्त्री शेर बहादुर देउवा , माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालबीच भेटवार्ता भएको छ ।...
माघ १२ मा राष्ट्रिय सभाको निर्वाचन भयो सात वटै प्रदेशमा । १९ जना राष्ट्रिय सभा सदस्यका लागि भएको निर्वाचनमा काँग्रेस नेतृत्वको सत्तारुढ गठबन्धनले सबै...
आफू प्रधानमन्त्री भएका बेला कोरोना आशिंक रुपमा देखा पर्दा नपर्दै महिनौ सम्म लकडाउन गरेका एमाले अध्यक्ष केपी शर्मा ओलीले अहिले आफै कोरोना संक्रमित भएका...
केही दिन अघि रौतहटमा सिके राउतका कार्यकर्ताले बाटोमा अवरोध गरेपछि आक्रोसमा रौतहट काण्ड दोहोरिने चेतावनी दिएकी भौतिक पुर्वाधार तथा यातायात मन्त्री रेणु यादव विरुद्ध...
राष्ट्रियसभाको बैठक यही माघ १७ गते सोमबार अपहन्न १ बजे बस्ने भएको छ । सङ्घीय संसदका महासचिव डा भरतराज गौतमद्वारा आज जारी सूचनामा राष्ट्रियसभाको बैठक...
जनकपुर, १३ माघ । जनकपुरधाम स्थायी राजधानी भएपछि मधेस प्रदेश सरकारले आफ्नो प्रशासनिक तथा प्रदेशसभा सचिवालयको भवन निर्माणका लागि जग्गा खोज्न थालेको छ । राजधानी...
काठमाडौं । पाँच दलीय गठबन्धनलाई आगामी दिनमा पनि निरन्तर राख्नुपर्ने राष्ट्रिय जनमोर्चाले माग गरेको छ । जनमोर्चा अध्यक्ष चित्रबहादुर विज्ञप्ति जारी गरी निकाली प्रतिगमनविरुद्ध कायम...
ठेगाना:अनामनगर काठमाडौँ