जेष्ठ मसान्त भित्र स्थानीय तहको निर्वाचन गर्न गठबन्धनका दलहरु सहमत

जेष्ठ मसान्त भित्र स्थानीय तहको निर्वाचन गर्न गठबन्धनका दलहरु सहमत

  • शनिबार, माघ १५, २०७८
  • मिर्मिरे अनलाइन

  • 10.2K
    SHARES

राष्ट्रपति, निर्वाचन आयोग र एमालेको दबाबपछि सत्तारुढ गठबन्धन आगामी जेष्ठ मसान्त भित्र स्थानीय तहको निर्वाचन गर्न सहमत भएको छ । आज साँझ बालुवाटारमा बसेको गठबन्धनको बैठकमा राष्ट्रपतिले दिएको पत्रको समेत समिक्षा गर्दै जेठ मसान्त भित्र निर्वाचन गराउन सरकारलाई सुझाव दिने निर्णय भएको हो ।
निर्वाचनका लागि आवस्यक कानुन संसोधन गर्नु पर्ने भएमा गर्न पनि सुझाव दिएको सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ