पाँच दलीय गठबन्धनलाई आगामी निर्वाचनमा पनि कायम राख्न चित्र बहादुर केसीको अपील

पाँच दलीय गठबन्धनलाई आगामी निर्वाचनमा पनि कायम राख्न चित्र बहादुर केसीको अपील

  • बिहिबार, माघ १३, २०७८
  • मिर्मिरे अनलाइन

  • 3.1K
    SHARES

काठमाडौं । पाँच दलीय गठबन्धनलाई आगामी दिनमा पनि निरन्तर राख्नुपर्ने राष्ट्रिय जनमोर्चाले माग गरेको छ ।

जनमोर्चा अध्यक्ष चित्रबहादुर विज्ञप्ति जारी गरी निकाली प्रतिगमनविरुद्ध कायम पाँच दलीय गठबन्धनलाई आगामी दिनमा पनि निरन्तरता दिनु आजको आवश्यकता रहेको भन्दै सो माग गरेका हुन् ।

राष्ट्रिय सभाको निर्वाचनमा पाँच दलीय गठबन्धनको संयुक्त प्रयासबाट एमालेका उम्मेदवार पराजित हुनुले प्रतिगमनलाई परास्त गर्न र गणतन्त्रको रक्षाको संघर्षमा सहयोग पुगेको केसीको दावी छ ।

२०६२÷६३ सालका उपलब्धिलाई समाप्त गर्ने प्रयास भइरहेको भन्दै के।सी।ले राष्ट्रिय जनमोर्चाले राजावादी शक्तिले गणतन्त्रलाई समाप्त गर्न प्रयत्न गरिरहेका र एमालेका अध्यक्ष केपी ओलीका हरेक क्रियाकलापलाई गणतन्त्र विरोधी शक्तिहरुले समर्थन गरिरहेको केसीको दावी छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ