आज पनि संसदको बैठक स्थगित , अर्को बैठक माघ २६ गते बस्ने

आज पनि संसदको बैठक स्थगित , अर्को बैठक माघ २६ गते बस्ने

  • आइतवार, माघ १६, २०७८
  • मिर्मिरे अनलाइन

  • 9.1K
    SHARES

काठमाडौं, माघ १६ । आज बस्ने भनिएको संसदको बैठक पुनः स्थगित भएको छ । पुष ७ गते स्थगित भएको बैठक आज दिँउसो १ बजेका लागि बोलाईएको थियोे । कोरोना महामारीको त्रास देखाँउदै बैठक माघ २६ गतेका लागि बोलाईएको हो ।
गत भदौ देखि लगातार संसद अवरोध गरिरहेको एमालेले आज पनि संसद बैठक चल्न दिने संभावना कम छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ