चैत्र ४ काठमाण्डौँ । एमालेबाट बिद्रोह गरेर बनेको माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीका नेताहरुको दौडधुप अत्याधिक छ । सात महिनादेखिको दौडधुपमा माधव नेपाल ,...
काठमाडौं चैत्र ४। संवैधानिक पदाधिकारी नियुक्ति विरुद्धको मुद्दाको आज सुनुवाई हुँदैछ । गत २०७८ भदौ १७ गते जारी भएको अन्तरिम आदेशका कारण संवैधानिक पदाधिकारीको नियुक्ति...
चैत्र ३ काठमाण्डौँ । गठबन्धनका तीन शीर्ष नेताहरुबीच आज बालुवाटारमा छलफल भएको छ । प्रधानमन्त्री शेर बहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका...
वुटवल चैत्र ३ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले काँग्रेसले लखेटिरहने स्थिति आएमा एमालेसँग तालमेल वा गठबन्धन गर्ने कुराको संभावना जीवित रहने संकेत दिएका...
काठमाडौँ, ३ चैत । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालीहरूको महान् पर्व फागुपूर्णिमा (होली)को सुखद्अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति तथा...
काठमाडौँ, ३ चैत । प्रधानमन्त्री शेरबहादुर देउवाले फागुपूर्णिमा (होली)को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति तथा समृद्धिको शुभकामना व्यक्त...
चैत्र २ काठमाण्डौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका सांसदहरुलाई गाँउ गाँउमा गएर चुनावमा पार्टीलाई जिताउने अभियानमा लाग्न निर्देशन दिएका छन् ।...
चैत्र २ काठमाण्डौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आगामी निर्वाचन पार्टीका लागि सामान्य निर्वाचन मात्रै नभएर जीवन मरणको संघर्षको सवाल भएको भन्दै डटेर...
चैत्र २ काठमाण्डौँ । नेकपा माओवादी केन्द्रले आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि आक्रामक अभियान शुरु गरेको छ । देशैभरी प्रदेश...
चैत्र २ काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) संसदीय दलको बैठक आज बस्दैछ । संसद अवरुद्ध गर्दै आएको एमालेले संसदको अधिवेशन अन्त्य भएपछि दलको बैठक...
चैत्र २ काठमाण्डौँ । सरकारले संसदको हिँउदे अधिवेशन अन्त्यका लागि गरेको सिफारीस राष्ट्रपतिले स्वीकृत गरेकी छन् । यो सँगै अब संसदको अधिवेशन जेष्ठ पहिलो...
चैत्र १ काठमाण्डौँ । संसदमा एमालेको निरन्तर अवरोध रहेको र विधेयकहरु पारित हुने अवस्था नबनेपछि सरकारले आजैबाट संसदको हिँउदे अधिवेशन अन्त्य गर्न सिफारीस गरेको...
चैत्र १ काठमाण्डौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशभरको ७० प्रतिशत स्थानीय तह एमाले एक्लैले जीत्ने दाबी गरेका छन् । पार्टी निकट अखिल...
काठमाडौँ, १ चैत । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेसले सर्वसम्मत ढङ्गले स्थानीय तहको निर्वाचनको लागि उम्मेदवार छान्नुपर्ने बताउनुभएको छ । नेपाल निर्माण व्यवसायी महासङ्घका नवनिर्वाचित...
चैत्र १ काठमाण्डौँ । विवेकशील साझा पार्टीले बागमती प्रदेश सांसद सहित २६ जना नेतालाई कार्यसम्पादन समिति र केन्द्रीय समितिबाट हटाएको छ। बागमती प्रदेश सभा सांसदसमेत...
चैत्र १ काठमाण्डौँ । आउदो बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको रणनीति बनाउन एमाले सचिवालयको बैठक बस्दै छ । दिँउसो तीन बजे अध्यक्ष ओली...
ठेगाना:अनामनगर काठमाडौँ