चैत्र २ काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) संसदीय दलको बैठक आज बस्दैछ ।
संसद अवरुद्ध गर्दै आएको एमालेले संसदको अधिवेशन अन्त्य भएपछि दलको बैठक बोलाएको हो ।
एमालेले माधव नेपाल सहित १४ सांसदलाई कार्बाही गर्नु पर्ने वा सभामुखले राजीनामा दिनु पर्ने भन्दै गत भदौ २३ गतेदेखि संसद अवरुद्ध गर्दै आएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline