चैत्र १ काठमाण्डौँ । संसदमा एमालेको निरन्तर अवरोध रहेको र विधेयकहरु पारित हुने अवस्था नबनेपछि सरकारले आजैबाट संसदको हिँउदे अधिवेशन अन्त्य गर्न सिफारीस गरेको छ । आज बसेको मन्त्रीपरिषद्को बैठकले संसदको अधिवेशन अन्त्यको सिफारीस गर्ने निर्णय गरेको हो ।
निर्वाचन समेत नजिकिएका बेला नेता सांसद गाँउ गाँउमा जाने भएकाले पनि संसद अन्त्य गर्नु परेको एक मन्त्रीले बताए ।
अधिवेशन अन्त्यसँगै प्रधानन्याधीश चोलेन्द्र शमशेर जबराको महाअभियोग प्रस्ताव पनि थाँती रहने भएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline