ओलीको निर्देशनः सांसदहरु गाँउ गाँउ जानुस् हामी ७० प्रतिशत चुनाव जित्छौँ

ओलीको निर्देशनः सांसदहरु गाँउ गाँउ जानुस् हामी ७० प्रतिशत चुनाव जित्छौँ

  • बुधबार, चैत्र २, २०७८
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

चैत्र २ काठमाण्डौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका सांसदहरुलाई गाँउ गाँउमा गएर चुनावमा पार्टीलाई जिताउने अभियानमा लाग्न निर्देशन दिएका छन् । आज संसदीय दलको बैठकमा बोल्दै ओलीले पार्टीले संसद विघटन गर्नुको कारणबारे जनतालाई बुझाउन पनि उनले निर्देशन दिए ।
आगामी निर्वाचनमा एमालेले ६५ देखि ७० प्रतिशत स्थानीय तह जित्ने ओलीले दाबी गरे ।
उनले चुनावका बेला केही ठाँउमा तालमेल गर्नु पर्ने तर धेरै ठाँउमा भने एक्लै चुनाव लड्ने बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ