चैत्र १ काठमाण्डौँ । आउदो बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको रणनीति बनाउन एमाले सचिवालयको बैठक बस्दै छ ।
दिँउसो तीन बजे अध्यक्ष ओली निवास बालकोटमा सचिवालयको बैठक बस्ने तयारी भएको हो ।
बैठकले स्थानीय चुनावको घोषणा पत्र लेखनको जिम्मेवारी निश्चित नेताहरुलाई दिने, आगामी चैत्र ९ गते बस्ने केन्द्रीय समितिको बैठकको एजेण्डा समेत तय गर्ने एक नेताले जानकारी दिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline