बैशाख १८ चितवन । प्रधानमन्त्री प्रचण्डले वर्तमान सरकार परिवर्तन हुने कुनै संभावना नरहेको बताएका छन् । आज चितवनको शिवनगर स्थित आफ्नै निवासमा पत्रकारसँग प्रधानमन्त्री...
बैशाख १८ काठमाण्डौँ । प्रधानमन्त्री प्रचण्डले आगामी आर्थिक वर्षबाट योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम सम्पूर्ण औद्योगिक प्रतिष्ठान, उद्योग र कार्यालयहरूमा अनिवार्य लागू गर्न पहल...
बैशाख १७ काठमाण्डौँ । आगामी शनिबार हुन लागेको बेलायती राजा चार्ल्सको राज्याभिषेकमा नेपालबाट परराष्ट्र मन्त्री एनपी साउद सहभागी हुने भएका छन्। राज्याभिषेकमा सहभागी हुन आफू...
बैशाख १७ काठमाण्डौँ । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मधेस प्रदेशमा भ्रष्टाचार बढीरहँदा सरकार भने मुकदर्शक बन्नुपरेको बताएका छन् । आइतबार जनकपुरधाममा अनुचित लेनदेन (मिटरब्याज)...
बैशाख १७ , कञ्चनपुर । परराष्ट्रमन्त्री एनपी साउदले नेपाल भारतको सीमा समस्या अब चाँडै समाधान हुने दावी गरेका छन् । भारतसँगको सीमा समस्या वार्ताबाटै समाधान...
बैशाख १७ काठमाण्डौँ । चितवनबाट निर्वाचित भएपछि पहिलो पटक प्रधानमन्त्री प्रचण्डलाई भेट्न रवि लामिछाने वालुवाटार पुगेका छन् । सो भेटमा प्रधानमन्त्री प्रचण्डले लामिछानेलाई पुन निर्वाचित...
बैशाख १७ काठमाण्डौँ । भारतमा उपचाररत नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य डा चन्द्रकान्त भण्डारी आज आइतबार स्वदेश फर्कने भएका छन्। गत फागुन ३ गते...
पाँचथर बैशाख १६ । नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले सडकमा उफ्रेकै भरमा कोशी प्रदेशको नाम खारेज नहुने बताएका छन् । तीन दिनदेखि...
बैशाख १६ काठमाण्डौँ । भारतमा उपचाररत नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य चन्द्रकान्त भण्डारी भोली आईतबार नेपाल फर्कने भएका छन् । गत फागुन ३ गते...
बैशाख १६ काठमाण्डौँ । संघीय संसद्का दुवै सदनको चालु अधिवेशन आज मध्य रातिदेखि अन्त्य हुने भएको छ । कार्यवाहक राष्ट्रपति रामसहायप्रसाद यादवले मन्त्रिपरिषद्को सिफारिसमा...
बैशाख १५ काठमाण्डौँ । प्रतिनिधि सभाले १० वटा विषयगत समिति गठन गरेको छ। प्रतिनिधि सभा नियमावली पारित भएको लामो समयपछि सभाले समितिमा रहने सदस्यहरूको...
वैशाख १५, काठमाडौँ । प्रमुख प्रतिपक्ष नेकपा एमालेले माओवादीका अयोग्य लडाकुहरूलाई दुई लाखका दरले राहत उपलब्ध गराउने सरकारको निर्णय तत्काल खारेज गर्न माग गरेको...
बैशाख १५ जनकपुर । नेकपा एकीकृत समाजावादीका अध्यक्ष माधवकुमार नेपालले राजनीतिबाट सन्न्यास लिने तयारी गरेको जानकारी दिएका छन् । जनकपुरधाममा शुक्रबार बिहान आयोजित पत्रकार सम्मेलनमा...
बैशाख १५ काठमाण्डौँ । लुम्बिनीका नव नियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज पद तथा गोपनीयताको शपथ लिदैछन्। बिहान साढे ११ बजे प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री...
इलाम । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कोशी प्रदेश नामकरण विरुद्ध भइरहेको आन्दोलनको कुनै औचित्य नहुने बताएका छन् । इलाम सदरमुकाममा...
बैशाख १४ पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन्। नेपाली कांग्रेसका २७, नेकपा माओवादी केन्द्रका ७...
ठेगाना:अनामनगर काठमाडौँ