बैशाख १६ काठमाण्डौँ । संघीय संसद्का दुवै सदनको चालु अधिवेशन आज मध्य रातिदेखि अन्त्य हुने भएको छ । कार्यवाहक राष्ट्रपति रामसहायप्रसाद यादवले मन्त्रिपरिषद्को सिफारिसमा दुवै सदनको चालु अधिवेशन शुक्रबार राति १२ः०० बजेदेखि अन्त्य हुने विज्ञप्तिमार्फत जनाएका हुन् ।
मंसिरमा १० को निर्वाचनपछि पुस २५ गते संसद्को पहिलो बैठक राखिएको थियो । यो अधिवेशनभरि २८ वटा बैठक भएका छन् ।
अब अर्को अधिवेशन बजेट सेसनको रुपमा जेठमा शुरु हुनेछ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline