बेलायती राजाको राज्याभिषेकमा नेपालबाट परराष्ट्रमन्त्री सहभागी हुने

बेलायती राजाको राज्याभिषेकमा नेपालबाट परराष्ट्रमन्त्री सहभागी हुने

  • आइतवार, बैशाख १७, २०८०
  • मिर्मिरे अनलाइन

  • 3.2K
    SHARES

बैशाख १७ काठमाण्डौँ । आगामी शनिबार हुन लागेको बेलायती राजा चार्ल्सको राज्याभिषेकमा नेपालबाट परराष्ट्र मन्त्री एनपी साउद सहभागी हुने भएका छन्।

राज्याभिषेकमा सहभागी हुन आफू आउने बिहीबार बेलायत जान लागेको परराष्ट्रमन्त्री साउदले जानकारी दिए । ‘राज्याभिषेकमा केही औपचारिक कार्यक्रमहरू छन्। म ती कार्यक्रममा सहभागी हुन्छु,’ साउँदले भने।

महारानी एलिजावेथको गत सेप्टेम्बरमा निधन भएपछि चार्ल्स बेलायतका राजा बनेका हुन्।

त्यस अवसरमा संसारभरबाट विदेशी कुटनीतिक प्रतिनिधिहरुलाई आमन्त्रण गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ