रवि लामिछानेलाई प्रधानमन्त्रीले खादा लगाएर दिए बधाई, सरकारमा जाने नजाने भोली निर्णय गर्ने

रवि लामिछानेलाई प्रधानमन्त्रीले खादा लगाएर दिए बधाई, सरकारमा जाने नजाने भोली निर्णय गर्ने

  • आइतवार, बैशाख १७, २०८०
  • मिर्मिरे अनलाइन

  • 4K
    SHARES

बैशाख १७ काठमाण्डौँ । चितवनबाट निर्वाचित भएपछि पहिलो पटक प्रधानमन्त्री प्रचण्डलाई भेट्न रवि लामिछाने वालुवाटार पुगेका छन् ।

सो भेटमा प्रधानमन्त्री प्रचण्डले लामिछानेलाई पुन निर्वाचित भएकोमा खादा लगाएर बधाई दिएका छन् । छलफलमा प्रधानमन्त्रीले सरकारमा सहभागी हुन लामिछानेलाई आग्रह गरेका थिए ।

लामिछानेले यस विषयमा सोमबार निर्णय गर्ने जानकारी दिएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ