काठमाडौँ, १२ कात्तिक । नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । राष्ट्रपति कार्यालय शीतलनिवासमा आज आयोजित विशेष समारोहमा प्रधानन्यायाधीश कल्याण श्रेष्ठले...
काठमाडौं,१२ कात्तिक । सरकार र आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच आज भएको वार्ता निष्कर्ष्विहीन भएको छ । सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको वार्तामा सरकारी वार्ता टोलीले...
काठमाडौँ, १२ कात्तिक । नवनिर्वा्चित राष्ट्रपति विद्यादेवी भण्डारीलाई छिमेकी मुलुक भारतका राष्ट्रपति प्रणव मुखर्जीले बधाई दिनुभएको छ । भारतीय राष्ट्रपतिका तर्फबाट नेपालका लागि भारतीय राजदूत...
काठमाडौँ, १२ कात्तिक । युवा संघ नेपालले विश्व प्रजातान्त्रिक युवा संघको १९ औँ महासभामा भाग लिने भएको छ । यही कात्तिक २१ देखि २८...
काठमाडौँ, १२ कात्तिक । उच्चस्तरीय राजनीतिक समन्वय समितिले तराई मधेसमा आन्दोलनरत समूह र दलसँग सार्थक वार्ता गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज...
काठमाडौ १२ कार्तिक । सरकारी वार्ता टोली र तराई मधेशमा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाबीच आज दोस्रो चरणको वार्ता हुदैछ । परराष्ट्र मन्त्रालयमा दिउँसो एक बजेपछि...
काठमाडौ १२ कार्तिक । नवनिर्वाचित राष्ट्रपति विद्या भण्डारीले आज पद तथा गोपनियताको सपथ ग्रहण गर्दै हुनुहन्छ । राष्ट्रपति भवन शितल निवासमा आज अपरान्न ३ बजे...
काठमाडौँ, ११ कात्तिक । राष्ट्रपति डा रामवरण यादव भोलि बिहीबार ललितपुरको बागडोलस्थित भाडाको घरमा सर्ने हुनुभएको छ । व्यवस्थापिका–संसद्बाट आज राष्ट्रपति पदमा विद्यादेवी भण्डारी निर्वा्चित...
काठमाडौँ, ११ कात्तिक । नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको सार्वभौमिकता र संविधानको रक्षा गर्दै समृद्धिका लागि आफ्नो तर्फबाट भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको...
काठमाडौँ, ११ कात्तिक । चीनसँग दीर्घकालीनरुपमा पेट्रोलियम पदार्थ आयात गर्न सरकारको स्वामित्व रहेको नेपाल आयल निगम र चीनको सरकारी स्वामित्वको पेट्रो चाइनाबीच आज बेइजिङमा...
काठमाण्डौ,११ कात्तिक । गणतन्त्र नेपालको द्रोस्रो राष्ट्रपति पदमा एमाले नेतृ विद्यादेवी भण्डारी निर्वाचित हुनुभएको छ । उहा नेपालको पहिलो महिला राष्ट्रपति बन्नुभएको हो । ब्यबस्थापिका संसदमा...
काठमाडौँ, ११ कात्तिक । एअर अरेबियाको बिमानबाट नेपाल आएका भारतीय नागरिक सञ्जय गोयन्कालाई प्रहरीले २२८ ग्राम सुनसहित पक्राउ गरेको छ । अन्तर्रा्ष्ट्रिय विमानस्थलको भन्सार क्षेत्र...
काठमाडौँ, ११ कात्तिक । नेपाली काँग्रेसले वरिष्ठ अधिवक्ता गणेशराज शर्माको निधनप्रति दुःख व्यक्त गरेको छ । आज एक विज्ञप्ति निकालेर काग्रेसले शर्माको निधनले नेपालको...
काठमाडौँ, ११ कात्तिक । नेपाल पत्रकार महासङ्घले आन्दोलनरत संयुक्त मधेसी मोर्चाले बाराका सञ्चारमाध्यमलाई मोर्चाबाहेक अन्यको विज्ञापन, शुभकामनालागयत सामग्री प्रकाशन–प्रसारण गर्न बन्देज लगाएकामा आपत्ति जनाएको...
काठमाडौ,११ कात्तिक। ब्यबस्थापिका संसदमा गणतन्त्र नेपालको दोस्रो राष्ट्रपति चयनका लागि भएको मतदान सम्पन्न भएको छ । संसदमा कायम ५ सय ९७ मध्ये ५ सय...
काठमाडौ ११ कार्तिक । गणतन्त्र नेपालको दोस्रो रागट्रपति चयनका लागि मतदान सुरु भएको छ । संसद सचिवालयको लोत्से हलमा गोप्य मतदान सुरु भएको हो । भावी...
ठेगाना:अनामनगर काठमाडौँ