बैतडीमा आफनै शरीरमा आगो लगाई एक युबकले गरे आत्महत्या

बैतडीमा आफनै शरीरमा आगो लगाई एक युबकले गरे आत्महत्या

  • बुधबार, मंसिर २३, २०७२
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

काठमाण्डौ,२३ मंसिर।

बैतडीमा एक व्यक्तिले आफ्नै शरीरमा आगो लगाई आत्महत्या गरेका छन भने आमालाई आगो लगाएर गम्भीर घाइते बनाएका छन ।

दुर्गास्थान–६ का ३८ वर्षीय नारायण बडूले आफनै शंरीरमा आगो लगाएर हत्या गरेको प्रहरीले जनाएको छ । यस्तै उनले आफनी आमालाई समेत मट्टीतेल खन्याई घाइते बनाएका छन ।

आगो लागेर गम्भीर घाइते भएका बडूको सेती अञ्चल अस्पताल कैलालीमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आगोले जलेर गम्भीर घाइते भएकी ६८ वर्षीय आमा द्रौपती बडूलाई थप उपचारका लागि काठमाडाँंै ल्याइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ