भारतको नाकाबन्दी अन्तर्रा्ष्ट्रिय कानुनको उल्लङ्घन : गजुरेल

भारतको नाकाबन्दी अन्तर्रा्ष्ट्रिय कानुनको उल्लङ्घन : गजुरेल

  • बुधबार, मंसिर २३, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

काठमाण्डौ,२३ मंसिर ।

नेकपा क्रान्तिकारी माओवादीका नेता सिपी गजुरेलले दुई महिना भन्दा बढी समयदेखि नेपाललाई भारतले एकपक्षीय रुपमा सीमा नाकाबन्द गरेर अन्तर्रा्ष्ट्रिय कानुनको उल्लङ्घन गरेको बताउनुभएको छ ।

क्रान्तिकारी पत्रकार महासंघ उदयपुरले आज गाइघाटमा आयोजना गरेको पत्रकार सम्मेलनमा गजुरेलले भारतले गरेको नाकाबन्दी अमानवीय रहेको बताउनु भयो ।

नेपाली जनताले भारतको नाकाबन्दीलाई अन्तर्रा्ष्ट्रियकरण गरेर संयुक्त राष्ट्रसंघमा लानसके भारतविरुद्ध अन्तर्रा्ष्ट्रिय समुदायले अब कारबाही गर्ने अवस्था रहेको उहाँको भनाइ थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ