मंसिर २२, काठमाडौं ।
संवैधानिक परिषदले निर्वाचन आयोगको प्रमुख आयुक्तमा डा अयोधि प्रसाद यादवलाई आज सिफारिस गरेको छ ।
कार्यवाहक प्रमुखका रुपमा रहनु भएका यादवलाई आज निर्वाचन आयोगको प्रमुख आयुक्तमा संवैधानिक पषिदले सिफारिस गरेको मुख्य सचिव सोमलाल सुवेदीले जानकारी दिनुभयो ।
संसदीय सुनुवाई पछि यादव निर्वाचन आयोगको प्रमुख आयुक्तमा नियुक्त हुनुहुनेछ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline