काठमाण्डौ ,२४ कार्तिक । खाना पकाउने एलपि ग्यासको अभावका कारण समस्यामा परेका सर्वसाधारणलाई सरकारले शुक्रवारदेखि उपत्यकामा सालका दाउरा बेच्ने भएको छ । भारतको अघोषित नाकाबन्दीका कारण...
काठमाडौँ, २४ कात्तिक । मन्त्रीका लागि सवारी साधन, सुरक्षाकर्मीको व्यवस्था गरिएको हुन्छ । मन्त्री भनेपछि सुरक्षामा हिँड्नुपर्ने भन्ने प्रचलन पनि नेपालमा स्थापित छ ।...
काठमाडौँ, २४ कात्तिक । सुरक्षा परिषद्को आजको बैठकमा देशको समग्र सुरक्षा अवस्थाबारे छलफल भएको छ । बैठकमा चारै सुरक्षा निकायका प्रमुखले देशको सुरक्षा अवस्थाबारे जानकारी...
धनुषा, २४ कात्तिक । मधेसी मोर्चाले विभिन्न माग राख्दै गर्दैआएको बन्दको आज ८८औँ दिन तथा भारतको अघोषित नाकाबन्दीको ४८औँ दिन पूरा हुँदै छ । अझ...
पोखरा, २४ कात्तिक । नेकपा (एमाले) केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष सोमनाथ अधिकारीले अघोषित नाकाबन्दीका कारण अत्यन्त दुःख कष्ट सहेर पनि नेपालीहरू स्वाधीनताको सङ्घर्षमा रहेको...
भक्तपुर, कार्तिक २४ । वन तथा भूसंरक्षण मन्त्री अग्नी सापकोटाले बढ्दो बन तस्करीलाई नियन्त्रण गर्न सरकारले बिशेष कानुन ल्याउन लागेको बताउनु भएको छ । रफत सञ्चार...
काठमाडौ २४ कार्तिक । नेपाली काँग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले भारतीय नाकाबन्दीबाट नेपालीको जनजीवन अत्यन्त कष्टकर भएको भन्दै नाकाबन्दी नगर्न भारतसँग आग्रह गर्नुभएको छ । नेपाल प्रेस...
काठमाडौ २४ कार्तिक । भारतीय नाकाबन्दीका कारण मुलुकमा असहज परिस्थिति उत्पन्न भइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको नाममा गर्ने भनिएको सम्बोधन आज नहुने भएको...
काठमाडौ २४ कार्तिक । भारतीय नाकाबन्दीका कारण मुलुकमा असहज परिस्थिति उत्पन्न भइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको नाममा सम्बोधन गर्ने तयारी गर्नुभएको छ । संविधान...
काठमाण्डौं कार्तिक २३ । एकीकृत माओवादी छाडेका डा. बाबुराम भट्टराईको योजना अनुसार बन्न लागेको नया शक्ति ९ न‘या पार्टी ० निर्माणको तयारी भईरहदा अहिले...
काठमाडौं, २३ कार्तिक । चाडपर्वको लागि भन्दै आन्दोलनको स्वरूप परिवर्तन गरेको थरूहटरथारूवान संयूक्त संघर्ष समितिले अनिश्चितकालिन आम हड्तालसहितको आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । समितिले आज...
काठमाडौँ, २३ कातिक । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले भूकम्पबाट प्रभावित संरचनाको पुनःनिमाण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा अन्य कार्य र व्यवस्था झै...
काठमाडौ २३ कार्तिक । मधेसी मोर्चाले वार्तामा बस्न अस्वीकार गरेपछि सरकारसँग आज हुने भनिएको वार्ता स्थगित भएको छ । वीरगञ्ज घटनामा सरकारले माफी माग्नु पर्ने भन्दै...
काठमाडौ २३ कार्तिक । लामो समयदेखि तराई मधेशमा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले महोत्तरीमा छठ पर्वसम्मका लागि बजार र वित्तीय संस्थाहरु खोल्न दिने निर्णय गरेको...
काठमाडौ २३ कार्तिक । सरकारी वार्ता टोली र तराई मधेशमा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाबीच आज वार्ता हुदैछ । सरकारी वार्ता टोलीमा संयोजक समेत रहनु भएका...
काठमाडौँ, २३ कात्तिक । वन जङ्गलमा पाइने जडीबुटीमा आधारित प्राचीनतम् वैदिक चिकित्सापद्धति आयुर्वेदका प्रवर्तक भगवान् धन्वन्तरीको उत्पत्ति भएको सम्झनामा आज धन्वन्तरी जयन्ती मनाइँदैछ । देव र...
ठेगाना:अनामनगर काठमाडौँ