गौर नगर क्षेत्रमा पुनः अनिश्चितकालीन निषेधाज्ञा जारी

गौर नगर क्षेत्रमा पुनः अनिश्चितकालीन निषेधाज्ञा जारी

  • सोमवार, पुस ६, २०७२
  • मिर्मिरे अनलाइन

  • 15.4K
    SHARES

रौतहट, ६ पुस ।

जिल्ला प्रशासन कार्यालय रौतहटले गौर नगर क्षेत्रमा पुनः निषेधाज्ञा आदेश जारी गरेको छ ।

सो कार्यालयले गौर नगर क्षेत्रको सुरक्षा अवस्थालाई दृष्टिगत गरी आइतबार बेलुकाबाट जारी भएको निषेधाज्ञा आदेश बिहान हटाएकामा अवस्था अझै सामान्य हुन नसकेको भन्दै आज बिहान १०ः३० बजेबाट लागू हुने गरी पुनः अनिश्चितकालका लागि निषेधाज्ञा जारी गरेको जनाएको छ ।

सो कार्यालयले गौर नगरपालिकाअन्तर्गत उत्तरमा नयाँ बसपार्कको बडहरवा पुल, दक्षिणमा गौर भन्सार गेट, पूर्वमा हनुमान स्थानको बडहरवा पुल र पश्चिममा टिकुलिया गाउँदेखि पूर्वसम्मको क्षेत्रमा निषेधाज्ञा आदेश जारी भएको जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ