काठमाडौ ५ पौष ।
सरकारसंग वार्ताको औचित्य सकिएको भन्दै आन्दोलन चर्काउने निर्णय गरेको संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले आजपनि तराईका जिल्लामा विरोधका कार्यक्रम जारी राखेका छन् ।
तराईका सबै जिल्ला प्रशासन कार्यलय अगाडि आज अपरान्न संविधान संशोधन सम्बन्धी दुई ओटा विधेयक जलाउने मोर्चाले जनाएको छ । आफूहरुको विरोधका बाबजुद संसदमा विधेयक पेश भएको भन्दै मोर्चाले पुनः आन्दोलन चर्काएको हो ।
वार्ताको औचित्य सकिएको भन्दै मोर्चाले पुनः आन्दोलन चकाएको छ । छठ पर्वपछि शान्त रहेको बिरगन्ज र गौरमा हिजो सुरक्षाकर्मी र आन्दोलनकारीबीच दिनभर झडप भएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline