भोलिदेखि सबै गाडीले डिजेल पाउने

भोलिदेखि सबै गाडीले डिजेल पाउने

  • शनिबार, पुस ४, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

काठमाडौं,४ पुस ।

भोलीदेखी सबै गाडीले तेल पाउने भएका छन । नेपाल आयल निगमले विभिन्न पम्पबाट गाडीलाई डिजेल उपलब्ध गराउने नयाँ तालिका सार्वजनिक गरेको छ ।

फरक फरक बारमा मिलाएर डिजेल दिन लागेको निगमका प्रबक्ता दिपक बरालले जानकारी दिनुभयो । उहाका अनुसार अस्पताल, औषधि, दमकल, शववाहन, फोहर बोक्ने गाडीले १५ देखि ३० लिटर सबै बार पाउनेछन ।

अत्यावश्यक खाद्य बस्तु, दुध, पानी, तरकारी ढुवानी गर्ने गाडीलाई आइतबार, मंगलबार, शुक्रबार तेल वितरण गरीने जनाइएको छ ।

त्यस्तै कुटनीतिक नियोग, राजदूतावास, विद्यालयका गाडीलाई आइतबार र शुक्रबार डिजेल उपलब्ध गराइने बताइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी