बझाङ, ४ पुस ।
मरेको चरा घरमा ल्याई पोलेर खाँदा बौलाली–४ रकैलका रामलाल पार्कीका दुई छोराको मृत्यु भएको छ ।
दश वर्षीय मगर पार्की र पाँच वर्षीय शरण पार्कीले जङ्गलबाट मरेको चरा ल्याई शुक्रबार साँझ पोलेर खाई सुतेका थिए । उनीहरु शनिबार बिहान मृत फेला परेको प्रहरीले जनाएको छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline