एमाओवादी केन्द्रिय कार्यसमितिको बैठक भोली मात्र बस्ने

एमाओवादी केन्द्रिय कार्यसमितिको बैठक भोली मात्र बस्ने

  • शनिबार, पुस ४, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.6K
    SHARES

काठमाडौ ४ पौष । 

एकिकृत नेकपा माओवादीको आज बस्ने भनिएको केन्द्रिय कार्यसमितिको बैठक स्थागित भएको छ । तयारी नपुगेकोले बैठक भोली दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको प्रवक्ता दिनानाथ शर्माले जानकारी दिनुभयो ।

गत मंसिर १५ गतेबाट सुरु भएको कार्यसमिति बैठक अध्यक्ष पुष्पकमल दाहालको राजनितिक प्रतिवेदनमा छलफल सकिएपछि अघिल्लो साता आजसम्मका लागि भन्दै स्थगित गरिएको थियो ।

केन्द्रिय समितिको सुझाव समेटेर राजनितिक प्रतिवेदनलाई अन्तिम रुप दिने कार्य जारी रहेको र कतिपय संगठनात्मक र कार्य विभाजनको टुङ्गो लगाउन बाँकी रहेकाले भोली सम्मका लागि बैठक स्थगित गरिएको सो पार्टीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ