अनुसन्धानमा गरिने लगानी देश विकासका लागि फलदायी हुन्छ : प्रचण्ड

अनुसन्धानमा गरिने लगानी देश विकासका लागि फलदायी हुन्छ : प्रचण्ड

  • शनिबार, पुस ४, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

काठमाण्डौ,४ पौष ।

एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले अनुसन्धान क्षेत्रमा गरिने लगानीले देशको विकास अभियानलाई गति प्रदान गर्ने बताउनुभएको छ ।

नेपाल कृषि अनुसन्धान परिषद (नार्क)द्वारा आयोजित परिषद्को ‘वर्तमान अवस्था र भावी कार्य्दिशा’ विषयको अन्तरक्रियामा उहाँले अनुसन्धान क्षेत्रबाट प्राप्त उपलब्धिको सदुपयोग गर्नसके विकास अभियानले गति लिने बताउनुभयो ।

अनुसन्धानबाट विज्ञहरू उत्पादन हुने र उनीहरूको सुझावमा गरिएको लगानीले विकासका कामहरू निर्वाध रुपमा अगाडि बढ्ने उहाँको भनाइ थियो ।

संविधानअनुसार सङ्घीयता कार्यान्वयनमा ल्याउँदा कृषि क्षेत्रको उत्पादन कुन क्षेत्रमा बढी हुन सक्ने हो त्यसको अध्ययन गर्नुपर्नेमा जोड दिँदै उहाँले नेपालको सन्दर्भमा कृषिलगायतका क्षेत्रमा धेरै सम्भावना रहेको उल्लेख गर्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ