काठमाडौँ, १० मङ्सिर । नेकपा एमालेका नेता माधवकुमार नेपालले नेपालका लागि बङ्गलादेशका राजदूत मास्फी विन्ते साम्स र पाकिस्तानका राजदूत असरद साउद खोसासँग छुट्टाछुट्टै भेटवार्ता गर्नुभएको...
काठमाण्डौ,१० मंसिर । सरकारी स्वामित्वमा रहेको नेपाल आयल निगम क्षेत्रीय कार्यालय भलवारीअन्तर्गतको खुद्रा बिक्री केन्द्र अञ्चलपुर भैरहवालाई स्थानीय अनुगमन समितिले सिलबन्दी गरेको छ । वाणिज्य विभागको...
काठमाण्डौ,१० मंसिर । राष्ट्रपति चुरे तराई मधेस संरक्षण समितिका अध्यक्ष रामेश्वर खनाल र चार सदस्यले सामुहिक राजिनामा दिएका छन । वनमन्त्री अग्नी सापकोटासँग मनमुटाव भएपछि...
काठमाडौँ, १० मङ्सिर । आन्दोलनरत संघिय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेसी जनताको अधिकार प्राप्तिको लडाइँलाई सरकारले दबाएर मात्रै समाधान गर्न खोजेको आरोप लगाउनुभएको...
काठमाण्डौ, १० मंसिर । मोरङको भातिगछमा आन्दोलनरत मधेसी मोर्चाका कार्यकर्ताले एकजनालाई पेट्रोल खनाएर जिउदै जलाउने प्रयास गरेका छन । सीमावर्ती भारतीय बजारबाट पेट्रोल लिएर...
काठमाण्डौ,१० मंसिर । सरकारले ५ सहसचिवहरुको सरुवा गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले सहसचिवहरुको सरुवा गर्ने निर्णय गरेको हो । सहसचिव चक्रबहादुर बुढालाई...
कपिलवस्तु, १० मङ्सिर । नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिल झाले मधेश आन्दोलन संबोधन नगरे देशमा झन ठुलो संकट आउने बताउनु भएको छ । उहाले...
काठमाडौ १० मंसिर । व्यवस्थापिका संसदको बैठक आज बस्दैछ । बिहान ११ पछि सुरु हुने आजको बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको मन्त्रिपरिषद विस्तारसम्बन्धी कार्यपत्र प्रस्तुत...
काठमाडौं १० मंसिर । विप्लव नेतृत्वको नेकपा माओवादीले विहीबारदेखि नेपालमा हिन्दी चलचित्र र हिन्दी टेलिभिजन च्यानल बन्द गराएको छ । भारतीय नाकाबन्दीको विरोधस्वरुप देशभर हिन्दी च्यानल...
काठमाडौ १० मंसिर । चिनीया अध्ययन केन्द्रले भारतीय नाकाबन्दी अमानवीय, मानवअधिकार र अन्तर्राष्ट्रिय कानुन र मर्यादाको ठाडो उल्लंघन भएको जनाएको छ । केन्द्रले हिजो विज्ञप्ति जारी...
इटहरी, ९ मङ्सिर । सुनसरी जिल्लाको हरिपुर र भारत विहारको भीमनगर सीमा नाकामा आज बिहान भारतीय सीमा सुरक्षाबल (एसएसबी)ले नेपाल भूमिमा प्रवेश गरेर गोली...
काठमाडौं,९ मंसिर । सुनसरीको भण्टाबारीमा भारतीय सीमा सुरक्षा बलको गोली लागि घाइते भएका चारजना नेपाली नभएको भारतीय दूतावासले दाबी गरेको छ । आज अपरान्न एक वक्तव्य...
काठमाडौं, ९ मंसिर । प्रहरीले बढी मुल्यमा ग्याँस बिक्री गरीरहेको अवस्थामा एक युबकलाई पक्राउ गरेको छ । काठमाडौं सितापाईला बस्ने ३८ वर्षीय देवक पौडेललाई प्रति आधा सिलिण्डर...
काठमाण्डौ,९ मंसिर । सरकारले एनआरएन अध्यक्ष शेष घले, अभिनेता राजेश हमाल र क्रिकेटर पारस खड्कालाई लैगिंक हिंसाबिरुद्धको सदभावदूत नियुक्त गरेको छ । महिला बालबालिका तथा...
काठमाण्डौ,९ मंसिर । प्रमुख प्रतिपक्षी नेपाली काग्रेसले भोलीको ब्यबस्थापिका संसदको बैठकमा संबिधान संशोधनको बिषयलाई अघि बढाउने भएको छ । आज बिहान बसेको काग्रेस पदाधिकारीको अनौपचारीक...
काठमाडौँ, ९ मङ्सिर । वाणिज्य तथा आपूर्ति मन्त्री गणेशमान पुनले खाना पकाउने ग्यास र पेट्रोलियम पदार्थको संकट रहेको भए पनि नुन र खाद्यान्नको भने...
ठेगाना:अनामनगर काठमाडौँ