संसद बैठकमा कानुनमन्त्रीले जवाफ दिँदै

संसद बैठकमा कानुनमन्त्रीले जवाफ दिँदै

  • सोमवार, पुस २०, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

काठमाडौं,२० पौष ।

व्यवस्थापिका–संसदको बैठकमा संशोधन विधेयकमाथिको सैद्धान्तिक छलफलमा क्रममा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिने क्रम जारी छ ।

जारी बैठकमा कानुनमन्त्री अग्नि खरेलले विधेयकको सैद्धान्तिक छलफलमा उठेका प्रश्नहरुको जवाफ दिइरहनु भएको छ । कानुनमन्त्रीको जवाफपछि विधेयकलाई आजै निर्णायार्थ संसदमा पेश गरिने छ ।

त्यसपछि सभामुख ओनसरी घर्तीले विधेयक संशोधनका लागि आवश्यक ७२ घन्टाको समय उपलब्ध गराउने प्रावधान छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ