राष्ट्रिय एकता गर्ने मधेसी नै देशको सच्चा मधेसी : अध्यक्ष दाहाल

राष्ट्रिय एकता गर्ने मधेसी नै देशको सच्चा मधेसी : अध्यक्ष दाहाल

  • सोमवार, पुस २०, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

काठमाण्डौ,२० पौष । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रिय एकता कायम गर्ने मधेसीहरु नै देशको सच्चा मधेसी हुने बताउनु भएको छ ।

दुई नम्बर प्रदेशको बैठकमा सहभागी हुन महोत्तरीको बर्दिवास पुग्नुभएका अध्यक्ष दाहालले पत्रकारसंगको भेटमा राष्ट्रिय एकता कायम गर्ने मधेसीहरु नै देशको सच्चा मधेसी हुने बताउनु भएको हो ।

उच्च स्तरीय राजनीतिक संयन्त्रका संयोजक समेत रहेका दाहालले हिजो साझ भएको सत्ता पक्ष, प्रतिपक्ष र आन्दोलनकारीबिचको बार्ता सकारात्मक र उपलब्धिमूलक भएको भन्दै देशले अब छिटै मुलुकले निकास पाउने दाबी गर्नु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ