तीन दल र मधशी मोर्चाबीच आज कार्यदल स्तरमा छलफल हुदै

तीन दल र मधशी मोर्चाबीच आज कार्यदल स्तरमा छलफल हुदै

  • बुधबार, पुस २२, २०७२
  • मिर्मिरे अनलाइन

  • 9.4K
    SHARES

काठमाडौ २२ पौष ।

प्रमुख तीन दल र आन्दोलनरत मधेशी मोर्चाबीच आज कार्यदल स्तरमा छलफल हुने भएको छ । तीन दल र मोर्चाले हिजो बनाएको छुट्टा छुट्टै कार्यदलले आज संयुक्त रुपमा छलफल गर्न लागेका हुन् ।

छलफलका क्रममा मोर्चाले उठाएका ११ बुँदे मागमा सहमतिको प्रयास हुने कांग्रेसका तर्फबाट कार्यदल सदस्य महेश आचार्यले जानकारी दिनुभयो ।

मोर्चाले हिजो संघिया समाजवादी फोरम सहअध्यक्ष राजेन्द्र श्रेष्ठ, तमलोपा उपाध्यक्ष हृदेश त्रिपाठी र तमलोपा वरिष्ठ नेता रामनरेश राय यादव रहेको छुट्टै कार्यदल बनाएको थियो । मोर्चाले बनाएको कार्यदलमा सद्भावना पार्टीका तर्फबाट भने कोही सहभागी छैनन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ