व्यवस्थापिका संसदको बैठक आजपनि बस्दै

व्यवस्थापिका संसदको बैठक आजपनि बस्दै

  • बुधबार, पुस २२, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

काठमाडौ २२ पौष ।  

व्यवस्थापिका संसदको बैठक आजपनि बस्दैछ । बैठक बिहान १० बजेपछि बोलाइएको छ ।

आजको बैठकमा सरकारले केही नेपाल ऐन सम्बन्धी संशोधन विधेयक संसदमा दर्ता गराउने कार्यसुची रहेको संसद सचिवालयले जनाएको छ ।

कानुनमन्त्री अग्नी खरेलले ऐन संशोधन विधेयक टेबल गरे लगत्तै आजको संसद बैठक स्थागित गर्ने सभामुख ओनसरी घर्तीले तयारी गर्नुभएको छ ।

संसदको अर्को बैठक आगामी माग पहिलो साता बस्ने भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ