काठमाडौ, मंसिर १५ । नेपाली कांग्रेसले भोली राजधानीमा बृहद दवाव र्रयाली निकाल्ने भएको छ । मुलुकमा बढेको कालोबजारी नियन्त्रण र मधेस आन्दोलन समाधानको लागि...
काठमाण्डौ,१५ मंसिर । प्रमुख तिन दल मधेस आन्दोलनलाई सम्बोधन गर्ने विषयमा छलफल गर्न आन्तरिक गृहकार्यमा जुटेका छन । मधेसी मोर्चाले राखेको ११ बुँदे मागबारे धारणा...
काठमाडौ १५ मंसिर । एकिकृत नेकपा माओवादीको केन्द्रिय समितिको बैठक आज बाट सुरु हुदै छ । अपराह्न २ बजेपछि पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडाँमा बस्ने बैठकमा...
काठमाडौं, १५ मंसिर । संयुक्त राष्ट्रसंघीय बालकोष युनिसेफले अत्यावश्यकीय सामग्रीको अभावमा नेपालका ३० लाख बालबालिका स्वास्थ्यको उच्च जोखिममा रहेको जनाएको छ । युनिसेफका निर्देशक एन्थोनी लेकले...
काठमाडौं,१४ मंसिर । मुख्य तिन दल र मधेशी मोर्चाबिचको बार्ता राजनीतिक मुद्दामा प्रवेश नै नगरी सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको बार्ता राजनीतिक...
काठमाण्डौ,१४ मंसिर । नेपाल–भारत सीमा सुरक्षा बैठक आज विराटनगरमा सुरु भएको छ । दुबै देशका सुरक्षा अधिकारीसमेतको सहभागितामा बैठक सुरु भएको हो । दशगजामा भइ...
धनगढी, १३ मंसिर । नेपालको संविधान २०७२ ले बोक्सीको आरोप (कसुर र सजाय) सम्बन्धि गरेको व्यवस्थालाई आम नागरिक समक्ष जानकारी गराउनु आवश्यक भएको एक कार्यक्रमका...
काठमाण्डौ,१४ मंसिर । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा आवद्ध दलका शिर्ष नेताहरुको बैठक विराटनगरमा सुरु भएको छ । मोर्चाको वर्तमान आन्दोलन, आन्दोलनका विकल्प र सरकारसँगको वार्ताको...
काठमाडौं,१४ मंसिर । मुख्य तिन दल र मधेशी मोर्चाबिच अहिले बार्ता भइरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बार्तामासत्तारुढ दल, प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस...
काठमाडौ १४ मंसिर । नेपालमा घोषणा भएको संविधानप्रति असन्तुष्टी जनाउदै भारतले नेपालमाथि लगाइएको नाकाबन्दीलाई अन्तरराष्ट्रियकरण गर्न ‘राष्ट्रिय स्वाधीनता अभियान’ले आज मानव साङ्लो प्रदर्शन गर्दैछ । ‘नाकाबन्दी,...
काठमाडौँ, १४ मङ्सिर । नेपाली काँग्रेसले यसअघिको आफू नेतृत्वको सरकारले संसद्मा दर्ता गरेको समानुपातिक र समावेशीसम्बन्धी संविधान संशोधन प्रस्ताव तत्काल पारित गर्नुपर्ने जनाएको छ । काँग्रेसले...
काठमाडौँ, १४ मङ्सिर । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ दल, प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस र तराई मधेसमा आन्दोलनरत दलबीच आज संयुक्त वार्ताका लागि आह्वान गर्नुभएको...
मुगु, १४ मङ्सिर । आमा बाबुको माया आप्mना बालबच्चामा कति हुन्छ त्यसको वर्णन नै गर्न सायद कसैले सक्दैन । आमा बुबाले बोलाएपछि बालबच्चाले आश मान्ने गर्दछन्...
काठमाडौँ, १३ मङ्सिर । सूचना तथा सञ्चार प्रविधिमन्त्री शेरधन राईले सीमाकङ्नको विषय राजनीतिक लचकताका साथ आपसी वार्ता र संवादबाट चाँडो टुङ्गोमा पु¥याउन सरकार तयार...
काठमाण्डौ,१३ मंसिर । उपल्लो डोल्पामा अत्यधिक चिसोे बढ्न थालेपछि त्यहाका स्थानिय बासी गाउँ नै शून्य पारेर बेँसी झर्न थालेका छन । माथिल्लो डोल्पामा पर्ने छार्का,...
१३ मंसीर, ताप्लेजुङ नेत्रविक्रम चन्द विप्लब नेतृत्वको नेकपा माओवादीले आव्हान गरेको नेपाल बन्दको कारण ताप्लेजुङको सदरमुकाम फुङलिङ बजार पूर्ण रुपले बन्द भएको छ । नेपाललाई भारतले...
ठेगाना:अनामनगर काठमाडौँ