कार्यदलस्तरको छलफल आज पनि स्थगित

कार्यदलस्तरको छलफल आज पनि स्थगित

  • सोमवार, पुस २७, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

काठमाडौं, २७ पौष । प्रमुख तीन दल र आन्दोलनरत संयुक्त लोकतान्त्रीक मधेसी मोर्चाबीच आज हुने भनिएको कार्यदलस्तरको छलफल स्थगित भएको छ । बैठक दि‘उसो १ बजे बस्न भनिए पनि फेरी ३ बजे तोकिएको थियो । तर फेरी साझ सम्म पनि कुनै खबर नआएको कार्यदलका सदस्य राम नरेश रायले जानकारी दिनु भयो । अब संभवत भोली बैठक बस्न सक्ने उहाले बताउनु भयो ।
बस्ने बताए पनि सत्तारुढ दलका नेताहरुको कार्यब्यस्तताका कारण बस्न सकेको छैन । साझ सम्म छलफल हुन सक्ने काग्रेस नेता एवम कार्यदल सदस्य महेश आर्चायले जानकारी दिनु भयो ।
उच्चस्तरीय राजनितिक संयन्त्रको बैधानीकतामा प्रश्न उठाएको मार्चालाई ३ ठुला दलले संसदबाट संबैधानीक बैधता दिलाउने गरि सहमति खोज्ने प्रस्ताव गरेपछि छलफल सकरात्मक रुपमा अघि बढेको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ