काठमाण्डौ,२७ पौष ।
नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले अहिलेको सरकार आफ्नै बोझका कारण ढल्ने दाबी गर्नुभएको छ ।
नेपाल प्रेस युनियन धनगढीले गरेको पत्रकार सम्मेलनमा उहाले ओली नेतृत्वको सरकारले आफ्नो भारी बोक्न नसकिरहेकाले सरकार गिराउन काँग्रेस नचाहिने बताउनु भयो ।
काँग्रेस सरकार गिराउने खेलमा नलागेको कोइरालाको भनाइ थियो । उनले पार्टी्भित्र ६०÷४० को भागबण्डाको राजनीतिलाई तोड्ने आफू अभियानमा रहेको स्पष्ट पार्नुभयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline