काठमाडौ २६ पौष ।
सरकारले आज साझ मुल्सिम गठबन्धनसँग वार्ता गर्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा साझ हुने बार्तामा गठबन्धनले अघि सारेका मागका विषयमा छलफल हुने बताइएको छ ।
सरकारल गर्न खोजेकोे संविधान संसोधन प्रस्तावमा गटबन्धनले राखेका मागलाई कसरी राख्ने भन्नेमा विषयमा छलफल हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले बताउनु भयो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मुस्लिम गठबन्धनका नेताहरुलाई ५ बजे वार्तामा बोलाउनु भएको दाहालले जानकारी दिनुभयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline