आज पनि कार्यदल स्थरमा छलफल हुदै

आज पनि कार्यदल स्थरमा छलफल हुदै

  • सोमवार, पुस २७, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

काठमाडौं, २७ पौष ।

प्रमुख तीन दल र आन्दोलनरत संयुक्त लोकतान्त्रीक मधेसी मोर्चाबीच आज पनि कार्यदलस्थरमा छलफल हुदैछ ।

उच्चस्थरिय राजनैतिक संयन्त्रको बैधानीकतामा प्रश्न उठाएको मार्चालाई ३ ठुला दलले संसदबाट संबैधानीक बैधता दिलाउने गरि सहमति खोज्ने प्रस्ताव गरेपछि छलफल सकरात्मक रुपमा अघि बढेको हो ।

कार्यदलको बैठक दिउसो १ बजे सिंहदरबारमा बस्ने बताइएको छ । प्रमुख दलले वार्ता आजै टुंगोमा पुग्ने बताएपनि माचर्ताले भने संयन्त्रको कार्यक्षेत्र र निर्धारित समयको विषयमा छलफल हुन बाँकी रहेको बताएको छ ।

कार्यदल सदस्य तथा तमलोपा उपाध्य हृदेश त्रीपाठीले छलफल सकरात्मक रुपमा अघि बढेपनि आफ्ना मागहरुका सम्बन्धमा राजनैतिक सुनिश्चतता भइनसकेको प्रतिक्रीया दिनुभयो ।

पछिल्लो समयमा भने ३ दलले आफुहरुको मागलाई गम्भीर रुपमा लिएको त्रीपाठीको भनाई छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ