तुइनबाट खसेर महाकालीमा एक पुरुष बेपत्ता

तुइनबाट खसेर महाकालीमा एक पुरुष बेपत्ता

  • आइतवार, पुस २६, २०७२
  • मिर्मिरे अनलाइन

  • 9.3K
    SHARES

काठमाण्डौ,२६ पौष ।

भारतबाट घर आउँदै गरेका दार्चुलाका एक स्थानीयवासी तुइन तर्ने क्रममा महाकाली नदीमा खसेर बेपत्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार हिजो तुइनबाट खसेर सुन्सेरा गाविस–५ का ५५ वर्षीय चन्द्रसिंह कुँवर महाकाली नदीमा बेपत्ता भएका छन ।

बेपत्ता कुँवरको खोजी जारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक सुशीलसिंह राठौरले जानकारी दिनुभयो ।

बर्से्नि तुइनको सहारा लिएर नदी तर्ने क्रममा स्थानीय बासिन्दाको अकालमै ज्यान जाने गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ