काठमाडौ ३ माघ । प्रधानमन्त्री पुष्पकमल दाहालले आज युएईको अवुधावीमा आयोजना हुने उर्जा सम्बन्धी विश्व सम्मेलन वल्ड फ्युचर इनर्जी समिटमा सम्बोधन गर्दै हुनुहुन्छ । सम्मेलनमा...
काठमाडौ २ माघ । सर्वोच्च अदालतले चितवनको भरतपुरमा रहेको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका तत्कालीन सञ्चालक समिति सदस्यलाई हटाउने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम...
वालिङ, २ माघ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संविधानसभाबाट प्राप्त उपलब्धिको रक्षाका लागि सबै दल मिल्नुको विकल्प नभएको बताउनु भएको छ । नेपाल आदर्श...
काठमाडौ २ माघ । शान्ति तथा पुनःनिर्माण मन्त्री सीतादेवी यादवले संविधान संशोधन प्रस्ताव सबै नेपालीको हितमा भएको दावी गर्नुभएको छ । मन्त्री यादवले सरकारले ल्याएको...
काठमाडौ ,२ माघ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संविधान संशोधन प्रक्रिया अघि बढाएर मुलुकमा द्वन्द्व नचार्काउन सरकारलाई चेतावनी दिएको छ । एमाले स्थायी कमिटीको आज...
काठमाडौँ, २ माघ । नेपाली काग्रेसका नेता तथा नेपालको लोकतान्त्रिक आन्दोलनका अथक योद्धा हरिप्रसाद न्यौपानेको ८७ वर्षको उमेरमा आज निधन भयो । स्वर्गीय न्यौपानेको आजै पशुपति...
काठमाडौँ, २ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय एकताका लागि संविधान कार्यान्वयन, आर्थिक रुपमा पूर्वाधार निर्माण र समृद्धिमा सरकारले जोड दिएको बताउनु भएको...
काठमाडौ २ माघ । सूचना तथा सञ्चारमन्त्री सुरेन्दकुमार कार्कीले दलहरुबीच सहमति जुटेपछि स्थानीय तह निर्वाचनको मिति तोक्ने बताउनु भएको छ । आगामी जेठसम्ममा स्थानीय तहको...
काठमाडौँ, २ माघ । आसन्न महाधिवेशनको तयारी स्वरुप राष्ट्रिय प्रजातन्त्र पार्टीले साधारण सदस्य लगत सङ्कलन कार्य सुरु गरेको छ । गत मङ्सिर २५ देखि पुस २९...
काठमाडौ २ माघ । परराष्ट्रमन्त्री प्रकाशशरण महतले नेपालको विकास आयोजनामा लगानी गर्न गैर आवासिय नेपालीलाई आग्रह गनुभएको छ । गैर आवासिय नेपाली संघ अमेरिकाको पाँचौ साधारण...
काठमाडौ २ माघ । कार्यबाहक प्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिले भूकम्पपछिको पुनःनिर्माणको कामलाई तीव्रता दिनका लागि पुनःनिर्माण प्राधिकरणमा नयाँ सिइओ नियुक्त गरिएको दावी गर्नुभएको छ...
काठमाडौ २ माघ । युएई भ्रमणमा रहनु भएका प्रधानमन्त्री पुष्पकमल दाहालले आज त्यहाँका समकक्षी शेख मोहमद विन रासिद अल मोक्तुमसँग भेटवार्ता गर्दै हुनुहुन्छ । दुबईमा हुने...
नवलपरासी, २ माघ । नवलपरासीका बाँकी छवटै नगरपालिकालाई बालमैत्री नगर बनाउन अभियान तीव्र रुपमा अघि बढाइएको छ । जसमध्ये रामग्राम र कावासोती, बर्दघाट , देवचुली, गैँडाकोट...
काठमाडौ २ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले युएईको चारदिने भ्रमणबाट फर्केपछि मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । चौथो ठूलो दल राप्रपालाई थप तीन मन्त्रालयसहित तथा...
काठमाडौं, २ माघ । घरमै सुत्केरी गराउँदा देउता रिसाउने अन्धविश्वासले जाजरकोटको ग्रामीण भेगका अधिकांश सुत्केरीको ज्यान जोखिममा परेको छ । प्रसवपीडामा रहेका महिललाई घरमा नराखी गोठमा...
काठमाण्डौ, माघ १ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिहंले राजनीतिक अस्थिरताले जनतामा दलहरुप्रति विश्वास घट्दै गएको बताउनुभएको छ । सहिदहरुको सम्झनामा तनहुँको बन्दिपुर सहिद बाटिकामा आयोजित...
ठेगाना:अनामनगर काठमाडौँ