मेलम्ची, ४ माघ । केयर नेपाल, सामुदायिक आत्मनिर्भरता केन्द्र र महिला आत्मनिर्भरता केन्द्र मेलम्चीको साझेदारीमा भूकम्पपछि सिन्धुपाल्चोक जिल्लाको प्रभावित उत्तरी तथा विकट बरुवा, बाँसखर्क, दुवाचौरलगायतका...
काठमाण्डौ ,३० पुस । भारतीय नाकान्दी र मधेश आन्दोलनका कारण ईन्धन अभाव भएसँगै राजधानीबासिलाई सरकारले मुढा बिक्रि गरेको थियो । खाना पकाउने एलपि ग्यासको विकल्पका रुपमा सरकारले...
जाजरकोट, २९ पुस । जिल्लामा ‘‘क’’ वर्गको हलिया परिचयपत्र पाउनेमध्येका दसेरा–८ का कालीबहादुर चदाराका बुबा तुले चदाराको नाममा ४३ रोपनी जग्गा दर्ता भएको पाइएको छ...
२७ पौष, ताप्लेजुङ/ ताप्लेजुङको लिङ्खिम गाविस वडा नं. २, स्थित तावाको तालखर्क सामुदायिक बनमा रानी चाँप प्रजातीको काठ तस्करीमा संलग्न व्यक्ति उपरको अदालती प्रकृया...
काठमाडौँ, २५ पुस । सरकारले चिनियाँ पर्यटकलाई निःशुल्क प्रवेशाज्ञाको व्यवस्था गरेको छ । सो निर्णयसँगै नेपाल आउने चिनियाँ पर्यटकको आगमन ह्वात्तै बढ्ने अनुमान गरिएको...
धरान सुनसरी पौष २३/सुचना तथा प्रविधिलाई गाउ गाउ“सम्म पु¥याउने हल्ला चलाए पनि बि.स.२०३२ सालमा सरकारले घोषणा गरेको कोशी टप्पु बन्यजन्तु आरक्ष कार्यालयमा अहिलेसम्म एउटा...
भाडाको घरमा सरकारी कार्यालय । कर्मचारीलाई काम गर्न सहज पक्कै छैन । कार्यालय सरकारी भएपनि हेर्दै अस्तव्यस्त छ । हरेक कुराको असुविधा । न...
भीमदत्तनगर, २० पुस । नौ वर्ष साहुको घरमा कमैया बसेर परिवारको लालनपालनमा कष्टकर दिन गुजारेका हर्क चौधरी यतिखेर एउटा ट्र्याक्टरका मालिक भएका छन् । कञ्चनपुरको...
१९ पौष, मंगलसेन / मंगलसेन नगरपालीकाको सावीकको मंगलसेन गावीसका ८७ बर्षीय धाग्डे लुहार चौमासीक अन्र्तगतको ४ हजार भत्ता बुझेपछी खुसी भए । उहा पौष १९...
काठमाडौँ, १९ पुस । नदीमा जलप्रवाह घटेको र विद्युत्मा निर्भरता बढ्दै गएको भन्दै नेपाल विद्युत् प्राधिकरणले विद्युत् प्राधिकरणले विद्युत्भार कटौतीको समय बढाएको छ । प्राधिकरणका...
राजविराज । ५५ वर्षिय बिल्टु पासमान विहीवार निकै हर्षित देखिन्थे । जिल्ला प्रहरी कार्यालय सप्तरीमा बडो प्रशन्न मुद्रामा भेटिएका उनिसँगै उनको पत्नी ४५ वर्षिय...
भीमदत्तनगर, १६ पुस । कञ्चनपुरको झलारी नगरपालिकाकी १६ वर्षीया रामवती बोहरा (नाम परिर्वतन) गत साउन १० गते बुबा–आमाको आशीर्वाद थापेर धन कमाउने सपना बोकेर...
काठमाण्डौं ,१२ पुष । तलबका रुपमा १५ सय रुपैया हातमा थापि चाल्नाखेलमा रहेको एभरेष्ट ग्यास उद्योगमा २०५४ सालमा काम गर्ने पर्वतका लीलाधर शर्मा पौडेल अहिले...
काठमाडौ ८ पौष । काठमाडौ महानगरपालिका अन्तरगतका सडकहरुमा खानेपानी पाइपलाइन बिछ्याएपश्चात ततकाल सडक पुनरनिर्माण गर्ने व्यवस्थाका लागि आयोजना कार्यान्वयन निर्देशनालय तथा काठमाडौ महानगरपालिकाबीच १२...
काठमाण्डौं , ७ पुष । भारतीय नाकाबन्दी, मधेश आन्दोलनका कारणले राजधानीमा ईन्धनको अभाव कायमै रहेको बेला तेलका लागि लामो लामो लाईन बस्नु परेको छ...
भीमदत्तनगर, ३ पुस । सिन्धुपाल्चोकको बाँसखर्क–३ की सरिता बम्जन बुधबार दिउँसो जिप्रका, कञ्चनपुरको परिसरमा अनेक बहानाबाजी गरिरहेको अवस्थामा भेटिइन् । उनको एकपछि अर्को झुटो बहानायुक्त...
ठेगाना:अनामनगर काठमाडौँ