करौडौं खाने र जग्गा नदिने भन्दै पीडित आक्रोसित

करौडौं खाने र जग्गा नदिने भन्दै पीडित आक्रोसित

  • शनिबार, चैत्र ६, २०७२
  • मिर्मिरे अनलाइन

  • 10K
    SHARES

चैत्र ६ काठमाण्डौं । आफुलाई १६ रोपनी जग्गा १९ करोड मा ६ महिनामा पास गरे दिने सर्तमा गोठाटार कागेश्वरी ११ बस्ने शिब चापागाईले सर्वस्व स्वाहा पार्ने नियतले ठगी गरेको भन्दै कागेश्वारी मनहरा १३ का दिपक रावतले सम्पत्ति सुरक्षाको माग गर्दे पत्रकार सम्मेलन नै गरेका छन् । चापागाईले बैना बापत ४ करोड चालिस लाख लिईसकेको पीडितले बताए ।

बैना गरेको जग्गा प्राप्त ,सम्पत्ति सुरक्षा गराई दिन अनुरोध गर्दै दिपकले सबै निकायमा हार गुहार गरेका छन् ।
चापागाईले भने आफुले किन्ने व्यक्ति रावत संग ( एक करोड पचास लाख मात्र लिएको र किन्नेले आफूखुसी आफुहरु कोहि नभएको र नसोधी जथाभाबी गरे हुदा बिबाद भएको बताए ।
्र उता दोश्र्वो पक्ष्य रावतले बैना बापत को रकम हत्याउन विभिन्न प्रपन्च , गुण्डा लगाएर बैना रकम नछोडे चापागाईले आफुलाई ज्यानै मार्ने सम्म गर्दा समेत कहि कतै निकाएले केहिनागरेको भन्दै आफुले सो जग्गा करार बमोजिम पाउनु पर्ने, बताएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी