चैत्र ६ काठमाण्डौं । आफुलाई १६ रोपनी जग्गा १९ करोड मा ६ महिनामा पास गरे दिने सर्तमा गोठाटार कागेश्वरी ११ बस्ने शिब चापागाईले सर्वस्व स्वाहा पार्ने नियतले ठगी गरेको भन्दै कागेश्वारी मनहरा १३ का दिपक रावतले सम्पत्ति सुरक्षाको माग गर्दे पत्रकार सम्मेलन नै गरेका छन् । चापागाईले बैना बापत ४ करोड चालिस लाख लिईसकेको पीडितले बताए ।
बैना गरेको जग्गा प्राप्त ,सम्पत्ति सुरक्षा गराई दिन अनुरोध गर्दै दिपकले सबै निकायमा हार गुहार गरेका छन् ।
चापागाईले भने आफुले किन्ने व्यक्ति रावत संग ( एक करोड पचास लाख मात्र लिएको र किन्नेले आफूखुसी आफुहरु कोहि नभएको र नसोधी जथाभाबी गरे हुदा बिबाद भएको बताए ।
्र उता दोश्र्वो पक्ष्य रावतले बैना बापत को रकम हत्याउन विभिन्न प्रपन्च , गुण्डा लगाएर बैना रकम नछोडे चापागाईले आफुलाई ज्यानै मार्ने सम्म गर्दा समेत कहि कतै निकाएले केहिनागरेको भन्दै आफुले सो जग्गा करार बमोजिम पाउनु पर्ने, बताएका छन् ।
