एक्कासी हावाहुरी ,उपत्यकामा चिलबिल (हेर्नुस् भिडियो)

एक्कासी हावाहुरी ,उपत्यकामा चिलबिल (हेर्नुस् भिडियो)

  • सोमवार, चैत्र १५, २०७२
  • मिर्मिरे अनलाइन

  • 15.3K
    SHARES

काठमाण्डौ ,१५ चैत ।

उपत्यका सहित देशभर सोमबार अपरान्ह अचानक हावाहुरी चल्यो ।

हावाहुरीका कारण सडकमा सवार यात्रु तथा सवारी साधनलाई समस्या पर्यो।

सडकमा रहेका यात्रुहरुको भागाभाग भएको थियो ।

घर तथा टहराका छानाहरु उडाउनुका साथै ,पानीका ड्रमहरु पनि उडाएको थियो ।

सडकमा मान्छेहरु सडकमा चिच्याउदै भागिरहेका थिए ।

हेर्नुस् भिडियो ।

तस्वीर पनि हेर्नुस् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी