काठमाडौं, ८ मंसिर । नेत्र बिक्रम चन्द्र बिप्लब नेतृत्वको नेकपा माओवादीले भारतले अघोषित रुपमा लगाएको नाकाबन्दी र हस्तक्षेपको विरुद्धमा आज राजधानीमा शक्ति प्रदर्शन गरेको छ...
धरान,५ मङ्सिर । एकजना होईन,दुई जना होईन एउटै परिवारका पाँच जना जवान छोराछोरी सुस्त मनस्थितीका हुदा कस्तो हुन्छ होला हामी सहजै अनुमान गर्न सक्छौ...
काठमाण्डौ,५ मंसिर । पर्वतको शङ्करपोखरी गाविसमा रहेको आयुर्वे्दिक औषधालय विगत सात वर्षदेखि प्रमुखविहीन बनेको छ । कार्यालयमा कार्यरत कविराज हरिप्रसाद पौडेल बिना जानकारी सात वर्षदेखि...
भक्तपुर, ३ मङ्सिर । मध्यपुर थिमि नगरपालिका–११ दिगुटोलका आशाबहादर प्रजापतिको सिङ्गो परिवारलाई विगत एक महिनादेखि खाना खाने फुर्सदसम्म छैन । मध्यपुरथिमिमै पहिलोपटक २०२५ सालमा माटोबाट...
महोत्तरी १ मङ्सिर/ परपुरुषसँग अवैध सम्बन्ध रहेको भन्दै आफनै आमाको हत्या गरेको आरोपमा महोत्तरी प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको हतिसर्वा गाविस–...
कार्तिक ३० काठमाण्डौं । भारत र बेलायतले नेपालको सविधान अपूर्ण रहेको अर्थ लाग्ने गरी वक्तव्य दिएको प्रति नेपालले आपत्ति जनाएको छ । परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति...
कार्तिक २८ काठमाण्डौं । बेलायत भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विरुद्ध त्याहा रहेका नेपालीहरुले गरेको प्रदर्शनबारे भारत चिन्तित बनेको छ । यसैको परिणाम स्वरुप...
काठमाडौँ, २७ कात्तिक । “दुःख, पीडालाई लुकाएर भए पनि एक दिनको खुसी बाँडियो” गहभरि आँसु पार्दै सिन्धुपाल्चोककी २२ वर्षीया सरिता लामाले भनिन् । चारखाल डिल्लीबजारस्थित...
पाँचथरको सीमावर्ती गाउँमा केटी माग्न सिक्किमेहरु आउन छाडेका छन् । सिक्किम राज्य भारतमा गाभिनु भन्दा अघि सिक्किमेहरु चिवाभञ्ज्याङ हुँदै जिल्लाको सीमावर्ती गा.वि.स.च्याङथापु,फलैँचा र ओयाम आएर...
अछाम, २४ कार्तीक । अछाममा जातिय भेदभाव बिरुद्धको ऐन आएपछिको पहिलो मुद्धा दर्ता भएको छ । जिल्लाको मंगलसेन नगरपालिका वडा नं. ६ निवासी बिर्ख बिकले सोही...
काठमाण्डौं कार्तिक २३ । एकीकृत माओवादी छाडेका डा. बाबुराम भट्टराईको योजना अनुसार बन्न लागेको नया शक्ति ९ न‘या पार्टी ० निर्माणको तयारी भईरहदा अहिले...
सप्तरी ,२३ कार्तिक । कीर्ते गरी नेपाली नागरिकता बनाउने दुई भारतीय सहित पाच जनालाई सप्तरी प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा भारतको उत्तर...
कार्तिक २० काठमाण्डौं । भारतले मधेश आन्दोलन राजनीतिक भएको र नेपालकै कारण नाकामा समस्या भएको जस्तो सुकै बहाना बनाएको भए पनि उसले सप्तकोशी उच्च बाध,...
काठमाण्डौ,१९ कात्तिक। ८२ दिनदेखि मधेस आन्दोलनसँगै धनुषासहित तराई मधेसका आठ जिल्लाका सामुदायिक विद्यालय बन्द हुदा लाखौ विद्यार्थीको भविष्यमाथि खेलबाड भइरहेको छ । तराईका शैक्षिक संस्था...
काठमाण्डौ,१८ कात्तिक । पाल्पाको रामपुर नगरपालिकाभित्रका तीन हजार १३७ घरपरिवारले खानेपानीको सुविधा पाउने भएका छन । रामपुर साना सहरी खानेपानी तथा सरसफाइ आयोजनाको झन्डै ८४...
बिर्तामोड । मालपोत कार्यालय झापाका कर्मचारीले मोटो रकम घुस लिएर नक्सामा बाटो भएको थाहाँ हुदाँ हुदै राजिनामा पास गरिदिएको खुलासा भएको छ । चारपाने–२ को...
ठेगाना:अनामनगर काठमाडौँ