भलै प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमण परम्परागत तरीकाबाट औपचारीक पहिलो विदेश भ्रमणका रुपमा गरेका थिए ।
तर भ्रमण अघि नै भारत लगत्तै चीन जाने कुराबाट त्यति खुसी नदेखिएको दिल्लीले बेईजिङ काठमाण्डौंबीचको पारवहन , तथा रेल सेवा विस्तार जस्ता कुराबाट भारत चिन्तित देखिएको छ ।
चीनसग‘को १० बुदे सम्झौतालाई भारतीय विज्ञहरुले नेपालले भारत निर्भरता तोड्न चाहेको देखिएको र भारतलाई उपेक्षा गरेको अर्थमा टिप्पणी गरेका छन् ।
भारतीय पत्रिकाहरु हिन्दुस्तान दैनिक , जागरण दैनिक, नवभारत टाईम्स जस्ता मिडियाहरुले ओलीको भ्रमण र सम्झौताहरुको विषयमा समाचार छापिएको छ ।
खास गरी रेल सेवा विस्तार हुने चिन्तित भएको ती समाचारहरुबाट स्पष्ट देखिन्छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline
