धनगढी, ३० चैत । धनगढी प्रिमियर लिग(डीपिएल) क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएका खेलमा रुपन्देही च्यालेन्जर्स र काठमाडौँ गोल्डेन्स विजयी भएका छन् । शक्ति गौचन नेतृत्वको रुपन्देही...
काठमाडौं, चैत्र ३० । नेपालमा विकास, विस्तार र प्रबद्र्धन गर्ने मूल उद्देश्यले नेपाल मार्शल सेल्फ डिफेन्स एशोसिएशनको आयोजनामा नेपालमै पहिलो पटक अन्तर्राष्ट्रिय सेमिनारको आयोजना गरिने...
एजेन्सी,चैत ३० । युरोपियन च्याम्पियन्स लिग फुटबल अन्तर्गत आज राति तीन खेल हुदै छ। आज राति हुने पहिलो खेलमा जर्मनीको बोरुसीया डर्टमण्ड र फ्रान्सको मोनाको...
काठमान्डौ चैत्र ३० । धनगढीमा जारी धनगढी प्रिमियर लिग डिपिएल लिग क्रिकेटमा आज पनि दुई खेल हुदैछ । क्षेत्रीय प्रहरी कार्यालयको मैदान धनगढीमा आज हुने...
काठमाडौं, चैत्र २९ । सन् २०२६ को विश्वकप फुटबल तीन देश अमेरिका, क्यानडा र मेक्सिकोको संयुक्त रूपमा आयोजनाका लागि विश्व फुटबलको प्रशाकीय निकाय फिफामा प्रस्ताव...
काठमाडौ २७ चैत्र । एट्लानिटक स्पोटर््स् मयानेजमेन्टको अयोजनामा एसि मिलान जुनियर फुटबल क्याम्प आजदेखि ललितपूरको सातदोबाटोमा सुरु हुदैछ । सात दोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने क्याम्पका लागि...
धनगढी, २७ चैत्र । नेपालकै सर्वाधिक धनराशी भएको धनगढी प्रिमियर लिग क्रिकेट लिग डिपिएल आजदेखि सुरु हुदैछ । प्रतियोगितामा ६ शहरका टीमले प्रतिस्पर्धा गर्नेछन् । सुदुर...
इलाम, चैत २६ । साबिक विजेता झापा ११ ले तेस्रो माइभ्याली गोल्डकपको उपाधि जितेको छ । आज भएको फाइनल खेलमा झापा ११ ले आर्मीलाई टाइब्रेकरमा ४–२...
काठमाडौं, चैत २६ । भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा आज राति दुई खेल हुदैछन् । आजको पहिलो खेलमा किङ्स ईलेभेन पञ्जाव र राईजीङ पुने...
इलाम २६ चैत्र । इलाममा जारी माई भ्याली अन्तर्राष्टिय आमन्त्रण गोल्डकपको उपाधि भिडन्त आज हुदै छ । इलामको ठूलो टुँडिखेलमा दिउँसो हुने खेलमा विभागिय टोली नेपाल...
भारत , २५ चैत । इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा आज राति गुजरात लायन्स र कोलकाता नाइट राइडर्स भिड्दैछन् । यी दुई टोलीबीचको खेल नेपाली समयानुसार...
नेपालगन्ज, २५ चैत । नेपालगन्जमा भएको १५ किमी साइकल दौड प्रतियोगितामा प्रकाश बोहरा प्रथम भएका छन् । यस्तै गोविन्दप्रसाद रिजाल र गगनसिंह थापा क्रमशः दोस्रो र...
सोलुखुम्बु, २५ चैत । युवा तथा खेलकुद मन्त्रालयका सचिव महेशप्रसाद दाहालले खेल क्षेत्रको विकासका लागि मन्त्रालयले पाँच ‘प’को प्रवद्र्धनलाई जोड दिइरहेको बताउनुभएको छ । सोलुखुम्बुको...
काठमाण्डौ,२४ चैत । नेपाल शारीरिक सुगठन तथा फिटनेस संघले आयोजना गर्न लागेको छैठौं मिष्टर हिमालय राष्ट्रिय खुल्ला शारीरिक सुगठन प्रतियोगिता एवं प्रथम पुरुष फिटनेस तथा महिला...
काठमाडौं, चैत्र २४ । जारी रहेको इङ्गलिस प्रिमियर लिगअन्तर्गत लिग लिडर चेल्सीद्वारा आफ्नो अग्रतालाई कायम राख्न सफल भएको छ । गएराति भएको खेलमा म्यानचेष्टर सिटीलाई...
हैदरावाद, चैत २४ । इण्डियन प्रिमियर लिग क्रिकेट (आईपिएल)को दशौं संस्करणको उद्घाटन ‘खेलमा सनराईजर्स हैदरावादले रोयल च्यालेन्जर्स बैंग्लोरलाई ३५ रनले पराजित गरेको छ । खेलमा...
ठेगाना:अनामनगर काठमाडौँ